काठमाडौं । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ध्वस्त भएपछि भदौ २५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
महासचिव पद्मप्रसाद पाण्डेले सभामुख देवराज घिमिरेको निर्णयअनुसार अर्को सूचना नआएसम्म बैठक नबस्ने जानकारी दिएका छन्।
यसअघि भदौ २३ गतेको राष्ट्रियसभा बैठक पनि स्थगित गरिएको थियो।





















प्रतिक्रिया