पछिल्लो घटनाक्रमपछि अलपत्र अवस्थामा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीसँग सम्पर्क गर्न सेनाले आग्रह गरेको छ।
विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीसँग सम्पर्क गर्न नेपाली सेनाले आग्रह गरेको छ। सेनाले होटल, पर्यटन व्यवसायी र अन्य संघसंस्थालाई पनि उद्धार तथा सहयोगमा समन्वय गर्न अनुरोध गरेको छ।





















प्रतिक्रिया