Logo

समाचार

देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै



काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।

घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:२३   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।