Logo

राजनीति

पाँच दलका युवा सङ्गठनकाे प्रश्न- सार्वजनिक सम्पत्तिमा आगजनी हुँदा सुरक्षा निकाय किन मुकदर्शक भए ?



काठमाडौं । पाँच राजनीतिक दलका युवा सङ्गठनका अध्यक्षहरूले सार्वजनिक सम्पत्तिमा भएको आगजनी र क्षतिपछि नेपाली सेनालगायत सुरक्षा निकाय किन मुकदर्शक बनेको प्रश्न उठाएका छन्।

नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेकपा एमालेको राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबे, नेकपा माओवादी केन्द्रको वाईसीएल अध्यक्ष पुष्प ओली, नेकपा (एकीकृत समाजवादी)को युवा सङ्घ नेपालका अध्यक्ष रोशन थापा र राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सुरक्षा निकायको निष्क्रियता प्रति चिन्ता व्यक्त गरेका हुन ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १६:०५   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।