काठमाडौं । २४ भदौमा जेनजी आन्दोलनकै क्रममा २६ कारागार र बाल सुधार गृहहरूबाट भागेका १३ हजार ७७९ कैदीबन्दीमध्ये हालसम्म २ हजार ३१८ मात्रै पक्राउ परेका वा फर्केका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार अझै ११ हजार ४६१ जना फरार छन्। फरारमध्ये गोरे लगायतका ठूला अपराधीहरू पनि छन्।




















प्रतिक्रिया