काठमाडौं । चर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ फेरि कारागार फर्किने भएका छन् ।
कारागार प्रशासनका अनुसार गोरेका आफन्तले सम्पर्क गरी उनी स्वेच्छाले सुन्धारा कारागार फर्किन लागेको जानकारी दिएका हुन् ।
समाचार
२७ भाद्र २०८२, शुक्रबार १७:४९
काठमाडौं । चर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ फेरि कारागार फर्किने भएका छन् ।
कारागार प्रशासनका अनुसार गोरेका आफन्तले सम्पर्क गरी उनी स्वेच्छाले सुन्धारा कारागार फर्किन लागेको जानकारी दिएका हुन् ।
प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १७:४९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया