काठमाडौं । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।
डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोलनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।
अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।




















प्रतिक्रिया