काठमाडौं । बन्दी प्रत्याक्षीकरण र अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने सर्वोच्च अदालतले जनाएको छ ।
जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतमा आगजानी, ढुंगामुढा र तोडफोड तथा लुटपाट समेत भएको थियो ।
अहिले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह गर्न नसकिने अवस्था सृजना भएको अदालतले जनाएको छ ।





















प्रतिक्रिया