Logo

प्रमुख समाचार

जेन-जीको आन्दोलन फिर्ता गर्न सरकारको आग्रह



जेनजीको एक समूहले असोज २३ गतेका लागि आयोजना गरेको आन्दोलन स्थगित गरिएकाे छ ।
एनटीईके–जेड समूहको नामबाट जारी विज्ञप्तिमा भनिएको छ कि भोलि हुने प्रदर्शन विभिन्न अराजक तत्वहरूको हस्तक्षेपका कारण अप्रिय घटनामा परिणत हुन सक्ने सम्भावना देखिएको छ।
विज्ञप्तिमा उल्लेख छ, “केन्द्रीय पदाधिकारीहरूको छलफलपछि परिस्थिति अनुकूल नभएको भन्दै असोज २३ गतेको आन्दोलन स्थगित गर्ने निर्णय गरिएको छ। भविष्यमा हुने शान्तिपूर्ण आन्दोलनको मिति सार्वजनिक गरिनेछ।”

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार २१:०२   :  बजे

411
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।