Logo

राजनीति

मधेसका मुख्यमन्त्री सिंहले असोज २८ गते विश्वासको मत लिने



काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२। ०६ । २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’ प्रदेश सभामा पठाइएको पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १७:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।