Logo

खेलकुद

यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने



 काठमाडाैं । नेपालले आइसिसी पुरुष टि-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा आज संयुक्त अरब इमिरेट्स (युएई)विरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमीको‌ मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १५:४९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।