काठमाडौं । जेनजी युनाइटेड समूहले आज काठमाडौँमा प्रदर्शन गरेको छ । समूहका सदस्यहरूले सडक विभागअगाडि प्लेकार्डसहित प्रदर्शन गर्दै आफ्नो मागका पक्षमा नाराबाजी गरेका हुन् ।
प्रदर्शनमा सहभागी भएकाहरूले ‘देश दु:खेकाे बेला- एक हाैँ’, ‘देश दुख्दा मौन नबसौँ, एक होऔँ’, ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘सहिदको रगत खेर नजाओस्’, ‘हामी अपराधी हाेइनाैँ-हामी त देशकाे आशा हाैँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
तस्बीरहरु :






















प्रतिक्रिया