Logo

आजको तस्बिर

खोला नदीको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरू)



काठमाडौं । काठमाडौँ उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन भएको छ । काठमाडौँ महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुनः प्रदर्शन गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने फैसला गरेको थियो । महानगरपालिकाले सो फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

तस्विरहरू:

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १४:०८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।