Logo

आजको तस्बिर

अझै पुन: निर्माण हुन सकेन सडक विभाग (तस्विरहरु)



काठमाडाैं । जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा बबरमहलस्थित सडक विभाग जलेर ध्वस्त भएको थियो ।

उक्त सडक विभाग कार्यलयका संरचना पुर्न निर्माण हुन सकेको छैन । बबरमहलमा २ वर्ष चानचुन बसेर सडक निर्माणलाई अघि बढाएको सडक विभाग २०८२ भदौ ३० गते पुनः चाकुपाटस्थित पुरानै भवनमा सरेको छ ।

तस्विरहरु:

 

 

 

 

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १३:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।