Logo

प्रमुख समाचार

कांग्रेस विशेष महाधिवेशन: विश्वप्रकाशले पेस गरे सांगठनिक प्रतिवेदन



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् ।

 

प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १२:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।