Logo

प्रमुख समाचार

कांग्रेस: गगन र विश्व ५ वर्षका लागि निलम्बित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ ।

भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा संस्थापन पक्षले ३ जनालाई ५ वर्षका लागि निलम्बन गरेको हो ।

 

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १५:५३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।