काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख नाघेको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो कीर्तिमानी मूल्य हो । हिजो प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।




















प्रतिक्रिया