काठमाडाैं । हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले प्रकाश मणि घिमिरेलाई कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
घिमिरेले कम्पनी ऐन, २०६३ को दफा ८९ अनुसार स्वतन्त्र सञ्चालकका लागि आवश्यक सम्पूर्ण योग्यता पूरा गरेको कम्पनीले जनाएको छ । उनको स्वतन्त्र सञ्चालकको कार्यकाल आगामी वार्षिक साधारण सभासम्म कायम रहनेछ ।




















प्रतिक्रिया