Logo

प्रमुख समाचार

दुर्गा प्रसाईं फेरि पक्राउ



चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा उनलाई पक्राउ गरिएकाे प्रहरीको भनाई छ।

गत साता पक्राउ परेका उनी माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभ लगायत विभिन्न मुद्दाहरु अदालतमा विचाराधिन छन्।

प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ०६:०७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।