काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक २०.७५ अंकले घटेर २,६४२ को विन्दुमा कायम भएको छ ।
आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया