काठमाडाैं । सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया