काठमाडाैं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले चैत २९ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनार्थ हाइड्रोपावरले चैत १२ गते बुक क्लोज गर्ने भएको छ ।





















प्रतिक्रिया