Logo

प्रमुख समाचार

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी



विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको एक क्याफेमा आगलागी भएको छ । धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको हो ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १२:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।