Logo

अर्थ

नेपाल पुनर्बीमाका स्वतन्त्र सञ्चालक पौडेलको राजीनामा स्वीकृत



काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।

 

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १०:१४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।