Logo

खेलकुद

विश्वकप लिग-२ : नेपालको पहिलो खेल युएईसँग



काठमाडौं ।आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले लिग अप्रिल २५ देखि हुने बताएको छ। क्यानका अनुसार नेपालले पहिलो खेल युएईसँग खेल्नेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

यस्तै नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृंखला मे १२ देखि मे २२ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।