Logo

राष्ट्रपति ट्रम्पको असहयोगबाट हैरान हुदै बाइडेनले आम नागरिकसँग चन्दाको अपील गर्दै



अमेरिकामा सत्ता हस्तान्तरणको प्रक्रियामा राष्ट्रपति डोनाल्ड ट्रम्पको असहयोगबाट हैरा नबनेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अब आम नागरिकसँग चन्दा दिन अपील गरेका छन् ।

एक ट्वीटर सन्देशमा उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्प अझै हार मान्न तयार छैनन्, साथै सत्ता हस्तान्तरणमा ढिला गरिरहेका छन् । त्यसैले प्रक्रिया आफैँले तयारी गनुपर्नेछ । त्यसैले तपाईले हाम्रो सहयोग गर्न आवश्यक छ । यदि तपाई सक्षम हुनुहुन्छ भने बाइडेन ह्यारिस ट्रान्जिशनको लागि चन्दा दिनुहोस् ।’

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार २३:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।