Logo

राजनीति

देउवा समूहले बोलायो पूर्वपदाधिकारीहरूको बैठक



काठमाडौं ।  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।

नेता डा. प्रकाशशरण महतका अनुसार बैठक शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ।

बैठकमा साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा जिम्मेवारी बाँडफाँड गरिनेछ।
यस्तै, पार्टीको राष्ट्रिय भेला आह्वान गर्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार २०:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।