काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् । उनले ‘सम्माननीय…’ भनेर थप अघि बढेनन् ।
प्रमुख समाचार
२६ असार २०८३, शुक्रबार १५:५४
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् । उनले ‘सम्माननीय…’ भनेर थप अघि बढेनन् ।
प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १५:५४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया