काठमाडौँ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिएका हुन्।
प्रमुख समाचार
३१ असार २०८३, बुधबार १९:१३
काठमाडौँ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिएका हुन्।
प्रकाशित मिति : ३१ असार २०८३, बुधबार १९:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया