Logo

प्रमुख समाचार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै



काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो ।

आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार ०७:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।