काठमाडौं । आज सुनको मूल्य २ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया