Logo

विविध

सभामुखले गरे गढीमाई मन्दिरमा दर्शन



बारा । सभामुख डोलप्रसाद (डीपी)अर्यालले बारास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ गढीमाई मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरेका छन् ।

सभामुख अर्यालले आज गढीमाई मन्दिरमा पुगेर गढीमाईको दर्शन तथा पूजाआजा गरेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।