Logo

कर्णाली प्रदेश

बैंकिङ कसुरमा पक्राउ परेसँगै कर्णालीका मन्त्री बर्खास्त



कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।

खत्री बैंकिङ कसुरमा पक्राउ गरेका थिए । लगतै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई बर्खास्त गरेका छन् । उक्त मन्त्रालयको जिम्मेवारी शाही आफैंले सम्हाल्नेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।