Logo

सुपरमाई हाइड्रोपावरको एजीएम पुस ९ गते



सुपरमाई हाइड्रोपावरको विशेष साधारण सभा पुस ९ गते हुने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा १० दिनको ११ बजे हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गरी प्रबन्धपत्रको दफामा संसोधन गर्ने विषयमा छलफल गर्नेछ ।

त्यस्तै, शेयरको सार्वजनिक निष्कासन गर्ने र कम्पनी सचिवको नियुक्ति गर्ने प्रस्ताव पेश हुने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १५:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।