Logo

प्रवास

कोरोनाका कारण नेपालीको मृत्यु



कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ ।

गोरखा सैनिक ८६ वर्षीय यमबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको हो । स्जाङजा वालिङका स्थायी बासिन्दा मल्ल स्वीन्डनमा बस्दै आएका थिए । परिवारसँग बस्दै आएका मल्ललाई रुघाखोकी लागेपछि अस्पताल लगिएको थियो ।

परीक्षणका क्रममा उनमा कोरोना पोजेभिट देखिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।