बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको सुबिधा मध्य दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु.७ लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेको छ ।
उत्त साखाका खातावाल ईन्जिनियरिङ कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो । बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनीको समन्वयमा उक्त बीमा दाबी रकम स्व.सूनारका पिता ठूलोकान्छा सूनारको खातामा हस्तान्तरण गरेको हो ।





















प्रतिक्रिया