Logo

प्रदेश

१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ



जबरजस्ती करणी गरेको अभियोगमा रत्न प्रसाद शाही मंगलबार दिउँसो पक्राउ परेका छन् ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका लिवाली डेरा गरी बस्ने सोही नगरपालिकाका  शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १८:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।