Logo

अर्थ

भूकम्प पछिको पुनर्निर्माणको लागि ५५ अर्ब बिनियोजन



भूकम्प पछिको पुनर्निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षमा ५५ अर्वको बजेट विनियोजन गरेको छ ।

निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवन, निजी आवास, विद्यालय भवन, सरकारी भवन तथा क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुन निर्माणका लागि ५५ अर्वको बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख गरेका छन ।

भूकम्प पछिको पुन निर्माणको काम आगामी वर्षभित्र सम्पन्न गरिने पनि बताइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।