नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याएको बताएका छन् । यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई मध्यनजर गर्दै नीति ल्याएको उनले बताएका हुन् ।
अहिले कर्जा प्रवाह घटेका कारण बैंकमा पर्याप्त तरलता रहेको उनले बताए । जसका कारण कर्जाको ब्याजदर घटेको उनको तर्क छ । साथै, ७५ को आर्थिक वृद्धिलाई मध्यनजर गरेर मौद्रिक नीतिको तर्जुमा गरिएको उनको तर्क छ ।





















प्रतिक्रिया