Logo

अर्थ

सुन-चाँदीको भाउमा फेरि रेकर्ड ब्रेक



सुन-चाँदीको भाउले दैनिक नयाँ रेकर्ड कायम गरको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर ९४ हजार पुगको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५०५ सय रुपैयाँले बढेर ९४ हजार ६५ रुपैयाँ पुगको छ ।

अघिल्लो दिन यसको भाउ ९३ हजार ५६० रुपैयाँ थियो । यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ११ सय ४५ रुपैयाँ पुगेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ११ सय ३५ रुपैयाँ थियो ।

साउन महिनाको सुन-चाँदीको मूल्य

साउन महिनाको सुन चाँदीको मूल्य

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।