सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रजोज मान श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीले सुचनामार्फत पुनः एक कार्यकालको लागि श्रेष्ठलाई नियुक्त गरेको जानकारी गराएको छ ।
कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको २ सय ९१ औँ बैठकले उनलाई पुनः नियुक्ति गरेको हो ।





















प्रतिक्रिया