नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रि बजारमा सूनको मूल्यमा गिरावट आएसँगै नेपाली बजारमा पनि सूनको मूल्यमा दिनानुदिन घट्दै आएको हो । आज पनि अघिल्लो दिनको तुलनामा ४ सयले घटेको छ । सुनचाँदि महासंघले बुधवारको लागि प्रतितोला सुन ९६ हजार ८ सय कायम गरेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदिको १ हजार ३ सय १० मा कारोबार भइरहेको छ ।
१० भाद्र २०७७, बुधबार १२:०९




















प्रतिक्रिया