Logo

प्रमुख समाचार

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री



सत्ता गठबन्धनबाट मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । गठबन्धनमा मन्त्रालय भागबन्डाको सहमति भएसँगै देउवा राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । गठबन्धनका अन्य दलले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाएपनि नेपाली कांग्रेसले भने टुंग्याउन सकेको छैन ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ११:५४   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।