Logo

प्रमुख समाचार

पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए



प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् ।

पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् । 

उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री देउवाका बुबाआमाको निधन भइसकेको छ

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १५:३९   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।