Logo

मनोरञ्जन

अन्जु पन्तको ‘हर चिज राम्रो लाग्छ’गित सार्वजनिक(भिडियो)



नेपाली कथानक चलचित्र फिदाको पहिलो गीत सार्वजनिक भएको छ ।

अन्जु पन्तको स्वरमा रहेको ‘हर चिज राम्रो लाग्छ ’ गीतको भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको फिदा चलचित्रमा रहेको शिर्ष गीत सार्वजनिक भएको हो । हरि मानन्धर बिबस को गीत गैरे सुरेस को संगीत मा गीत निमार्ण भएको छ । प्रेम र रोमान्सलाई गीत मा समावेश गरिएको छ ।

बिश्वास भण्डारी को छायांकन तथा सम्पादन, राजन महर्जन को नृत्य निर्देशन ,द्वन्द राजु किरात मा प्रतिभा चाम्लिङ राई र ग्रुप को नृत्य रहेको छ। फिदा मुवि मा राजु पौड्याल ,दिप्ती लामिछाने , प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन , प्रेमा मगर र सरोज शिव को अभिनय गरेका छन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १६:४६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।