Logo

मनोरञ्जन

चर्चित संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत भरिएकाे ‘तिमी चल्छौ यो मुटुमा’ रिलिज (भिडियो)



नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत र गायिका रानी शाक्यको सुमधुर स्वरमा ुतिमी चल्छौ यो मुटुमाु बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ , कविता थामी र सुनिल विकेको अभिनय रहेको छ ।
मध्यमवर्गीय समाजको प्रेमकथालाइ प्रस्तुत गरिएको भिडियोमा वी पाण्डेको निर्देशन रहेको छ । भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको छ ।

भिडियाे:

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १४:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।