Logo

मनोरञ्जन

रेखा थापाको ठकुरीसँग दोस्रो विवाह गर्ने भन्ने हल्ला मात्र



अभिनेत्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले दोस्रो विवाह गर्ने भएकी भनेको कुरा हल्लामात्र भएको बताएकी छिन् ।

रेखाले आगामी वैशाख महिनाभित्र विवाह गर्ने तयारी गरेको उनी निकटका आफन्तले जनाएको भनेर मिडियामा आएपनि तेस्तो नभएको बताएकी हुन् । रेखाले अमेरिकामा बस्ने ठकुरी थरका व्यक्तिसँग विवाह गर्न लागेकी भनेर हल्ला फिजाएको बताइन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १०:३३   :  बजे

387
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।