Logo

पत्रपत्रिका

नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं । मंगलवार नेप्से परिसूचक १९।२९ अंकले बढेर २ हजार ८ सय ९१.२२ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेको छ ।

बजार बजेसँगै शेयर बजारको पुँजीकरण पनि ४० खर्ब ८६ अर्ब नाघेको छ ।

मंगलवार दिनभर ८० हजार ८ सय २९ करोबारबाट १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ पुगेको छ । यो राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ०६:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।