Logo

शिक्षा

लायन्स ब्लड बैंक छिटै सञ्चालन हुन्छ: उपकुलपति बास्कोटा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको लायन्स ब्लड बैंक ट्रान्सफुसन एन्ड सेन्टर छिटै सञ्चालनमा ल्याइने भएको छ ।

आइतबार ब्लड बैंक कार्य समिति र बिश्वबिद्धालय उपकुलपति डा.धर्मकान्त बास्कोटाबिच यस विषयमा छलफल भएको थियो । छलफलमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोर बिक्रम मल्लको पनि उपस्थिति रहेको थियो ।

छलफलपछि त्रिभुवन बिश्वबिद्धालयका उपकुलपति बास्कोटाले चाडै सन्चालन गर्न सहयोग गर्ने बताएका छन् । बन्द रहेको सेन्टर लायन्स क्लब इन्टरनेसनलको सक्रियतामा चाडै नै सन्चालन हुँदैछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १७:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।