काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बै७क मंगलबार बस्ने भएको छ । संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजेका लागि बैठक बोलाएको हो ।
बैठक संसद भवनमा रहेको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने कांग्रेस निकट सोतले जनाएको छ ।




















प्रतिक्रिया